© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको छ। विभागले आज टेकुमा एक कार्यक्रम गरी पाँचौ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएको हो। कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा संघका अध्यक्ष जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सा नसर्ने रोगका लागि निकै फलदायी र महत्वपूर्ण औषधि विहीन चिकित्सा पद्दति भएको बताए। […] The post राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइयो appeared first on Health TV Online. ...
© 2018 Feedle