© 2018 Feedle
एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् । खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता […]...
© 2018 Feedle