© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो खेलमा टेष्ट टोली जिम्बावेलाई बलियो चुनौती दियो । एक समय जित नजिक पुगेको नेपाल अन्त्यमा चुक्न पुग्यो । नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुन पुग्यो । १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा […]...
© 2018 Feedle