© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । केहि समय अघि सम्पन्न टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन […]...
© 2018 Feedle