© 2018 Feedle
एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट जोगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो । रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको […]...
© 2018 Feedle