© 2018 Feedle
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतमा उत्पादित खोकी रोक्ने औषधिहरूलाई द गाम्बियामा ६६ जना बालबालिकाको मृत्युसँग जोड्दै उक्त उत्पादनप्रति चेतावनी जारी गरेको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियामा बच्चाहरूको मिर्गौलामा खराबी आएर मृत्यु भएकोमा गरिएको अनुसन्धानपछि यस्तो चेतावनी आएको हो। डब्ल्यूएचओले यसबारे उत्पादक मेइडन फार्मास्युटिकल्स र भारतीय अधिकारीहरूसँग मिलेर थप अनुसन्धान गर्ने जनाएको […] The post भारतीय कम्पनी ‘मेइडन’द्धारा उत्पादित रुघाखोकीको औषधिले ६६ जना बालबालिकाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle