© 2018 Feedle
एजेन्सी – कप्तान लिओनेल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार रियल भालाडोलिडलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । मेस्सीले २ गोल र २ असिस्ट प्रदान गर्ने क्रममा फ्रिकिकमा समेत गोल गरे । खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । क्लेमेन्ट लेङलेटले भालाडोलिडको डिफेन्सले क्लियर गर्न नसकेको बलमा गरेको […]...
© 2018 Feedle