तेस्रो लगानी सम्मेलनलाई उधारो प्रतिबद्धता दोहोरिने मेला बन्नबाट जोगाउन सरकारले नगरी नहुने काम हो– लगानीकर्तालाई आश्वस्त बनाई सम्मेलनमा भएका प्रतिबद्धतालाई कार्यान्वयनको तहमा लैजाने हदैसम्मको प्रयास।......
© 2018 Feedle