© 2018 Feedle
हेल्थ टिभी अनलाइन : गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान्। जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता सबै आमामा हुन्छ। आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ। तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ। त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत […] The post गर्भावस्थामा नगर्नुस् यस्ता गल्ती appeared first on Health TV Online. ...
© 2018 Feedle