© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पूर्वी नवलपरासीको कावासोती ६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन्। आफ्नो मत दिएर योग्य जनप्रतिनिधि छनोट गर्नुपर्ने भएकाले मतदान गर्न आएको उनले बताइन्। शारीरिक रुपमा अशक्त ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्। कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत […] The post मतदान केन्द्र अपांगमैत्री नहुँदा समस्या appeared first on Health TV Online. ...
© 2018 Feedle