थप ५ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त HealthTVOnline |

थप ५ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ३८ हजार २९८ जनाले […] The post थप ५ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle