© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – पुरुष क्रिकेट अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ । माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् । विहान ९ बजेपछि टि ट्वान्टी […]...
© 2018 Feedle