© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । युक्रेनमा बुधबार राति भएको खेलमा सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि […]...
© 2018 Feedle