© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरुहुन एक साता बाँकी छ । यस सागमा नेपालको लक्ष्य ५० स्वर्ण जित्ने छ । जसमा महिला क्रिकेट टोलीबाट स्वर्णको आशा गरिएको छ । झण्डै चार महिना देखी तयारीमा जुटेको नेपाली महिला क्रिकेट टोलीले पोखरामा प्रतिस्पर्धा गर्नेछ । सागमा महिला क्रिकेट तर्फ ४ देशको […]...
© 2018 Feedle