© 2018 Feedle
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो । चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ […]...
© 2018 Feedle