© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध औसत सुरुवात गरेको छ । नेपालले १६ ओभरको समाप्तिसम्म २ विकेट गुमाउँदै ६३ रन जोडेको छ । यूएईले टस जितेपछि नेपाललाई पहिलो ब्याटिङको लागि निम्त्याएको थियो । यूएईको त्यो निर्णय नेपालको लागि घातक सावित भयो । नेपालले दुवै ओपनर खाता […]...
© 2018 Feedle