© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् । खेल टियु मैदानमा ११ :३० बजे पछि हुने छ । काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री रहेकी छन् । कप्तानी पनि रुविनाले गर्ने छिन् । चितवन राष्ट्रिय टोलीकी इन्दु बर्माको कप्तानीमा […]...
© 2018 Feedle