© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो । अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली […]...
© 2018 Feedle