© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– फरवार्ड भरत खवास केहि अघि सम्म पनि नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । नेपाली सेनाका लेफिटनेन्ट समेत रहेका भरत गत महिना थाइल्यान्डमा सैन्य तालिम सकेर फर्केका थिए । उनी थाइल्यान्डमा रहँदा नेपाली टोली भने विश्व कप छनोटको तयारीमा जुटेको थियो । उनी थाइल्यान्डमा रहँदा नेपाली टोलीले कुवेतसँग भदौ १९ गते […]...
© 2018 Feedle