© 2018 Feedle
काठमाडौं : मंसीर लागेदेखि अब चिसो बढ्न थालेको छ । चिसोका कारण सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिने गर्छ। विशेषगरी बालबालिका वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ। चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, […] The post रुघाखोकीको घरेलु उपचार : यसरी गर्न सकिन्छ appeared first on Health TV Online. ...
© 2018 Feedle