© 2018 Feedle
सुबास हुमागाईं, सिड्नी विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अहिले अष्ट्रेलियामा छ । क्यानबेरामा बिहिबार अष्ट्रेलियाविरुद्ध हुने खेलका लागि नेपाल खेलको एक साताअघि सिड्नी आइपुगेको हो । नेपाली टोलीले आज क्लोज क्याम्प रहेको सिड्नी स्पोर्ट्स एकेडेमी एन्ड रिक्रियसन सेन्टरमा दशैंको टिका थापेको छ । स्थानीय समयअनुसार शुभसाइत समेत रहेको […]...
© 2018 Feedle