© 2018 Feedle
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) नछाड्दा सम्म नेयमार विश्वका उत्कृष्ट खेलाडी हुन नसक्ने ब्राजिलियन पूर्व स्टार रिभाल्डोले बताएका छन् । रिभाल्डोले पिएसजीलाई उत्कृष्ट क्लब भएपनि त्यो क्लबका लागि नेयमारले बार्सिलाना छाड्नु गल्ति भएको पनि बताएका छन् । २७ वर्षे ब्राजिलियन स्टारले यो सिजन फ्रेन्च च्याम्पियन टोली छाडेर पुनः बार्सिलोना फर्कन चाहेका थिए । पटक […]...
© 2018 Feedle