© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४३७ जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज स्थानीय तहको निर्वाचन भएका […] The post थप ७ जनामा कोरोना संक्रमण, देशभर १६४ सक्रिय संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle