© 2018 Feedle
एजेन्सी – अमेरिकी विंगर क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेसँगै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले बर्नलीको घरेलु मैदानमा ४-२ को जित दर्ता गरेको छ । पुलिसिकले खेलको २१ औं मिनेटमा सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट उनले बल जितेर त्यसै बललाई पोस्टसम्म लाग्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा […]...
© 2018 Feedle