© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएपछि सेलरोटी र फलफूलका साथै मसलाहरू पनि सगुन दिने चलन छ। बदाम, काजु, पिस्ता आदि खाने मसलालाई अंग्रेजीमा ‘ड्राइ फ्रुट्स’ भनिन्छ। ड्राइ फ्रुट्सलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ। ड्राइ फ्रुट्समा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीका लागि फाइदाजनक मानिन्छ। ड्राइ […] The post तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिने मसलाको यस्तो छ महत्त्व appeared first on Health TV Online. ...
© 2018 Feedle