मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर HealthTVOnline |

मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मधुमेह दिवसको अवसर पारेर काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले मधुमेहसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । आउँदो सोमबार पर्न गएको विश्व मधुमेह दिवसको दिन अस्पतालले नि:शुल्क शिविर गर्न लागेको जनाएको छ । १४ नोभेम्बरमा हरेक वर्ष मधुमेहसम्बन्धी जनचेतना जगाउन विश्व मधुमेह दिवस मनाउने गरिन्छ । यही दिवसको अवसर […] The post मधुमेह दिवसमा ह्याम्स अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle