© 2018 Feedle
एजेन्सी – युरो २०२० छनोटमा अन्तर्गत सोमबारको खेलमा जर्मनी र नेदरल्यान्ड्सले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । जर्मनीले शीर्षस्थानमा रहेको उत्तरी आयरल्यान्डलाई २-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जर्मनीका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मार्सल हाल्सटनबर्गले ४८ औं मिनेटमा उत्कृष्ट हाफ भली प्रहार गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए […]...
© 2018 Feedle