© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– चीनका राष्ट्रपति सी चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, खेलकर्मी र पदाधिकारीलाई निर्देशन जारी गरेको छ । राखेपका संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार पत्र काट्दै संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राष्ट्रपति चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार भन्दै अनुरोध गरेका […]...
© 2018 Feedle