© 2018 Feedle
पोखराका महानगरपालिका १६ को वडा कार्यालयमा चोरी भएको छ। आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको देखिएको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले जानकरी दिए। उनका अनुसार दुई वटा ल्यापटप, चार वटा कम्प्युटरसहित अन्य सामग्री चोरी भएको बताए। उनले शुक्रबार कार्यालय बन्द गरेर गएपछि आइतबार मात्रै आएको हुँदा शुक्रबार राति वा शनिबार राति चोरी भयो भन्ने थाहा हुन नसकेको बताए। उनले अहिले प्रहरी आएर के/के सामग्री चोरी भएको भन्नेबारेमा रुजु गर्दै गरेको बताए। प्रहरीले चोरीको बारेमा अनुसन्धान थालेको बताएको छ। पोखरामा महानगरपालिकाका विभिन्न वडा कार्यालयमा यस अगाडि चोरी भएको थियो। यस अगाडि पो ...
© 2018 Feedle