© 2018 Feedle
हेल्थ टिभी अनलाइन : तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि। हामी देशभित्र होस् या बाहिर जाँदा आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन। घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण पनि बिरामी […] The post यात्रामा निस्किँदा अनिवार्य बोक्नुहोस् प्राथमिक उपचारका सामग्री appeared first on Health TV Online. ...
© 2018 Feedle