© 2018 Feedle
एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे । खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा […]...
© 2018 Feedle