© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को होस्टेलमा नियम विपरित बसेका विद्यार्थीलाई निकाल्न खोज्दा उनीहरुले उल्टै ताला लगाएको आरोप क्याम्पस प्रशासनले लगाएको छ । वर्षौदेखि होस्टेलको नियम विपरित बस्दै आएका विद्यार्थीहरुलाई नियम संगत होस्टेलमा भर्ना भएर बस भनेर सूचना निकाल्दा एक्कासी क्याम्पस चिफ र डीन कार्यालयमा गएर तालाबन्दी गरेको महाराजगंज […] The post क्याम्पस चिफ भन्छन, ‘होस्टेलमा नियम विपरित बसेका विद्यार्थीलाई मात्र निकाल्न खोजिएको हो’ appeared first on Health TV Online. ...
© 2018 Feedle