© 2018 Feedle
हेल्थ टिभी अनलाइन : तराई मधेशका जिल्लामा केही दिनयता चलिरहेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ। वायुसेवा प्रदायक कम्पनीहरूका अनुसार ती जिल्लामा दिनभरिजसो बाक्लो हुस्सु लाग्दा हवाई उडान समेत प्रभावित हुँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाका […] The post तराई- मधेशमा किन चल्छ शीतलहर ? appeared first on Health TV Online. ...
© 2018 Feedle