© 2018 Feedle
एजेन्सी – ओपनर डेविड वार्नरको शतक,ग्लेन म्याक्सवेल र आरोन फिन्चले अर्ध शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो टि ट्वान्टी खेलमा श्रीलंकालाई २ सय ३४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले अविजित शतकीय योगदान […]...
© 2018 Feedle