© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ । टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई […]...
© 2018 Feedle