© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा डेंगुको जोखिम बढेसँगै स्वास्थ्य कार्यालय काठमाडौंले लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई व्यापकता दिने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक बसन्त अधिकारीले डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टे मारेर मात्र नहुने भन्दै यसको मुख्य स्रोत लार्भा तथा अण्डा नै नष्ट गर्नुपर्ने बताउँदै यसको व्यापक अभियान […] The post डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई व्यापकता दिंदै काठमाडौं स्वास्थ्य कार्यालय appeared first on Health TV Online. ...
© 2018 Feedle