थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० HealthTVOnline |

थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३०

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६९ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ । आज ४ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । The post थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle