© 2018 Feedle
जारी १२ औं संस्करणको आईपिएलमा मुम्बई इण्डियन्स विरूद्धको खेल हारेपछि रोयल च्यालेन्जर्सका कप्तान विराट कोहलीले म्याच सकिएपछि नो बल नदिएमा म्याच रेफ्रीलाई कोठामा छिरेर अपमानजनक भाषा प्रयोग गर्दै थर्काएको खुलासा भएको छ। भारतीय संचारमाध्यम टाइम्स नाओका अनुसार अम्पायरको निर्णयबाट रिसाएका कोहलीले म्याच सकिएपछि म्याच रेफ्री मनु नायरको खओठामा छिरेर उनलाई गाली गरेको जनाएको छ। योसँगै कोहलीले त्यहाँ अरूमाथि पनि ठूलो स्वरमा कराएको उसले जनाएको छ। कोहलीले सो गर्ने क्रममा अम्पायरलाई यस मामिलामा उनलाई आचारसंहिता उल्लंघन गरेकोमा सजाय भएपनि त्यसको मतलब नभएको बताएका थिए। कोहलीको टोली मुम्बईसँग ६ रनल ...
© 2018 Feedle