सिजी फूड्स र ग्लोकलको ‘ग्लोकल टिन हिरो’ सम्झौता जारी रहने Setopati |

सिजी फूड्स र ग्लोकलको ‘ग्लोकल टिन हिरो’ सम्झौता जारी रहने

सिजी फूड्स र ग्लोकल कम्पनीले ग्लोकल टिन हिरोलाई पुनः ‘वाईवाई ग्लोकल टिन हिरो’को रुपमा अघि बढाउने सम्झौता गरेका छन्। किशोर किशोरीको विकासका लागि दिगो सम्झौता अघि बढाउन सम्झौताको चौथो बर्षमा प्रवेष गरेको कम्पनीको भनाइ छ।यसले किशोरकिसोरीको ध्येय प्राप्तिमा सहयोग गर्ने सिजी फुड्सका सीईवो जीपी शाहले बताए। ‘वाई वाई ग्लोकल टिन हिरो’ ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर ( किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गर्न लागेको जनाइएको छ। यो बर्षको ‘वाई वाई ग्लोकल टिन हिरो’को लागि आबेदन बैशाख २१ ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle