© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड- २०७९ स्थापना भएको छ। काठमाडौंकाे बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठ स्वर्गारोहण भएको दिन फागुन १० गते उनको स्मरणमा रुपा चिकित्सा अवार्ड -२०७९ को स्थापना गर्ने सम्झौता भएको हो । नेपाल चिकित्सक संघको स्थापना भएको दिन अर्थात प्रत्येक वर्षको फागुन […] The post एक लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना appeared first on Health TV Online. ...
© 2018 Feedle