© 2018 Feedle
एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् । न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा […]...
© 2018 Feedle