© 2018 Feedle
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रान्सफर विन्डोको अन्तिम दिन गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ । प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको […]...
© 2018 Feedle