© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २२ गते आयोजक किर्गिस्तानसँगै खेल्दै नेपालले प्रतियोगिताको सुरुवात […]...
© 2018 Feedle