नेपालमा ३९ जिल्ला कोरोना संक्रमणमुक्त HealthTVOnline |

नेपालमा ३९ जिल्ला कोरोना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालका ३९ जिल्ला अहिले कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका ३९ जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन्। ती जिल्लाहरुमा इलाम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, पर्सा, बारा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, कपिलवस्तु जाजरकोट, जुम्ला लगायतका […] The post नेपालमा ३९ जिल्ला कोरोना संक्रमणमुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle