© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको फ्रेन्चाइज टोली विराटनगर टाइटन्सका खेलाडी कारबाहीमा परेका छन् । ललितपुर फाल्कोन्स र पोखरा पल्टनविरुद्ध स्लो रेटमा बलिङ गरेको भन्दै म्याच अम्पायरहरुले विराटनगरका ११ खेलाडीलाई कारबाही सुनाएको हो । म्याच रेफ्री सिमर खानले जारी गरेको विज्ञप्ती अनुसार कप्तान सरिता मगरलाई १० प्रतिशत र अन्य १० खेलाडीलाई […]...
© 2018 Feedle