अन्तर्राष्ट्रिय प्रतियोगिताको विकेन्द्रीकरण Himal Khabar |
काठमाडौं बाहिर पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापकीय कमी–कमजोरी छताछुल्ल भए पनि दीर्घकालीन रूपमा देशका विभिन्न शहर खेलकुदको केन्द्र बन्ने बाटो खुलेको छ।......