© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर बिली गोडलम्यानले आक्रमक अर्धशतक जोडेपछि नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ थालेको एमसीसीले ११ ओभरमा ७४ रन बनाउन १ विकेट गुमाएको छ । उसका ओपनर बिली गोडलम्यानले आक्रमक अर्ध शतक पुरा गरेर आउट भएका छन् । उनले ११ ओभरको पहिलो बलमा […]...
© 2018 Feedle