© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको आउँदै गरेको निर्वाचनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै आज संघको आउँदै गरेको निर्वाचनमा अध्यक्ष पदका लागि आफूले उम्मेदवारी दर्ता गराएको जनाए […] The post चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता appeared first on Health TV Online. ...
© 2018 Feedle