© 2018 Feedle
एजेन्सी – रियल म्याड्रिडका विंगर इडेन हाजार्डले टोलीका पूर्व स्टार क्रिस्टियानो रोनाल्डोको कमी महसुस हुन नदिन निकै कठिन रहेको अभिव्यक्ति दिएका छन् । रोनाल्डोले गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेपछि रियलले यसै सिजन हाजार्डलाई अनुबन्धन गरेको थियो । इंग्लिस क्लब चेल्सी छाडेर रियल आएका हाजार्डले अपेक्षित सुरुवात भने गर्न सकेका छैनन् । उनले रोनाल्डोको […]...
© 2018 Feedle