© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : मधुमेह रोगमा नियमित व्यायामको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। नियमित व्यायामले हाम्रो शरीरमा विभिन्न सकारात्मक असरहरु पुराउँछ । नियमित व्यायामले गर्दा हाम्रो मांसपेशीहरु चलेपछि मांसपेशीहरुले ग्लुकोजलाई खाएर ग्लुकोजलाई रगतमा घटाउँदछन्। यसरी घटाउनाले विभिन्न शारीरिक समस्याहरुबाट जोगिइन्छ। नियमित व्यायाम गरेपछि हाम्रो विभिन्न अंगहरु, पार्टपूर्जाहरु, निरोगी रहन्छन्। व्यायाम गर्नाले कोलेस्ट्रोललाई पनि घटाउँछ। खराब […] The post मधुमेहमा व्यायामको महत्व appeared first on Health TV Online. ...
© 2018 Feedle